Rule 40
खारेजी र परिणाम
(१) आयकर नियमावली, २०३९ खारेज गरिएकोछ ।
(२) आयकर नियमावली, २०३९ बमोजिम गरिएको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।